कास्कीको मादी गाउँपालिकामा नेकपा एमाले अगाडी

पोखरा, १ वैशाख /कास्की मादी गाउँपालिकाको मदगणना सुरु भएको छ । विहान ४ बजे देखि सुरु भएको मतगणनामा नेकपा एमाले अगाडी देखिएको छ ।

एमालेबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार बेद गुरुङले १ सय ७६ मत ल्याएका छन् भने काग्रेसका देवीजंग गुरुङले १ सय ३२ मत ल्याएका छन् । अहिले सम्म ३ सय २२ मतगणना भइसकेको छ ।

मादी गाउँपालिकामा १३ हजार ५ सय ५९ मतदाता रहेकोमा ९ हजार ८ सय ८० मत खसेको थियो ।

कमेन्टहरु
Loading...