पोखरा, १९ वैशाख /माछापुच्छ्रे गाँउपालिकाको अध्यक्षमा एमालेको तर्फबाट कर्ण बहादुर गुरुङ र उपाध्यक्ष कृष्ण कुमारी दवाडीले उमेद्वारी दिएका छन् ।
माछापुच्छ्रे गाँउपालिकाको वडा नम्बर एकको अध्यक्ष आशकुमार गुरुङ , महिला सदस्य भीम कुमारी पुन, दलित महिला शर्मिला परियार, सदस्य देव बहादुर पुन, सदस्य सुर्य बहादुर गुरुङ वडा नम्बर २ सार्दिखोला अध्यक्ष विक्रम गुरुङ, महिला सदस्य केश कुमारी गुरुङ, दलित महिला सुनिता परियार, सदस्य विष्णुमाया पुन, सदस्य आइराम तामाङ वडा नम्बर ३ घाचोक अध्यक्ष सुर्य प्रसाद लम्साल, महिला सदस्य धनदेवी पोख्रेल, दलित महिला फुलमाया नेपाली, सदस्य रेशम कुमार नेपाली, सदस्य रन बहादुर कार्कील उमेद्वारी दिएका छन् ।
त्यसै गरि वडा नम्बर ४ लाहाचोकमा अध्यक्ष पुर्ण बहादुर शाही, महिला सदस्य शान्ति अधिकारी, दलित महिला हिरा बिक, सदस्य विष्णु पौडेल, सदस्य शंकर नेपाली रहेका छन् । वडा नम्बर ५ रिभानमा अध्यक्ष जुम बहादुर गुरुङ, महिला सदस्य गीता लामीछाने, दलित महिला बिबा बिक, सदस्य राश बहादुर रानामगर, सदस्य आश बहादुर नेपाली रहेका छन् ।
वडा नम्बर ६ धिताल अध्यक्ष हरिशचन्द्र ढुङगाना, महिला सदस्य बसन्ती सुवेदी, दलित महिला लक्ष्मी परियार, सदस्य नन्दलाल गौतम, सदस्य लोकनाथ अधिकारी रहेका छन् ।
वडा नम्बर ७ धम्पुसमा अध्यक्ष सोम बहादुर गुरुङ, महिला सदस्य रेनुका परियार, दलित महिला बबि विक, सदस्य बाबुराम भण्डारी, सदस्य कृष्ण भण्डारी वडा नम्बर ८ ल्वाङमा अध्यक्ष कृष्ण प्रसाद दवाडी, महिला सदस्य पुष्पा गुरुङ, दलित महिला शान्ती नेपाली, सदस्य गिर्धारी दाहाल, सदस्य नबिन राना मगर रहेका छन् ।
वडा नम्बर ९ घलेलमा अध्यक्ष दुर्गा बहादुर क्षेत्री, महिला सदस्य मधुमाला तामाङ, दलित महिला सुनिता परियार, सदस्य कृष्ण बहादुर गुरुङ, सदस्य रुद्र बहादु चुईले उमेद्वारी दिएका छन् ।