पोखरा लेखनाथ मनपा मेयर पदका नेकपा (एमाले) उम्मेदवार मान बहादुर जि.सी. सँग प्रत्यक्ष कुराकानी [Live]

Live with Man Bahadur GC, Mayoral Candidate Pokhara

युट्युब लाईभः नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीसँग नेकपा एमालेबाट मानबहादुर जिसी पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदका लागि उम्मेदवार बनेका छन् । जिसी २०३७ सालदेखि एमाले राजनीतिमा सक्रिय छन् । जिसी पार्टी कास्की जिल्ला इन्चार्ज तथा केन्द्रीय कमिटीका वैकल्पिक सदस्य हुन्।

२ कार्यकाल साविकको कालिका गाविस अध्यक्ष भएका जिसी गाविस राष्ट्रिय महासंघको अध्यक्षसमेत भएका थिए। गाविस, इलाका, क्षेत्रीय, जिल्ला सचिव, अध्यक्ष हुँदै राजनीतिक गति बढाउँदै लगेका जिसी दोस्रो संविधान सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट सभासद्का उम्मेदवार थिए। जिसीसँग आफ्नो उम्मेदवारी, पोखराको परिकल्पना, पाँच वर्षपछि पोखरा कस्तो बन्नेछ ? यही पेरीफेरीमा रहेर प्रत्यक्ष संवादमा जुटेका छौं । हेर्नुहोस् लाईभ

Live YouTube at https://www.youtube.com/c/Ganthan/live

Event Page: https://www.facebook.com/events/1302073136575153/
Learn about vision of Man Bahadur GC, Candidate for Mayor in Pokhara Lekhnath Metropolitan city from NCP (UML)

कमेन्टहरु
Loading...