९ वर्षिय बालिकालाई करणी गर्ने ६१ वर्षिय बृद्धा प्रक्राउ

पोखरा, ४ बैशाख /तनहुँ भिमाद नगरपालीका ८ भानुमती गणेशपुर बस्ने ९ वर्षिय वालिकालाई एक व्यक्तिले जवरजस्तीकरणी गरेका छन् ।

स्थानका ६१ वर्षका थान बहादुर मल्लले जवरजस्तीकरणी गरेको प्रहरीले जानकारी दिएको छ । दुई गते करणी गरेको भए पनि प्रहरीमा बालिकाका आफ्न्तले ३ गते प्रहरीमा उजुरी गरेका हुन् ।

प्रहरीले मल्ललाई प्रक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । बालिकाको स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...