Browsing Tag

#supreme court

कुख्यात अपराधी शोभराजलाई कैद छुट

काठमाडौं, ९ फागुन – चौध वर्षदेखि जन्मकैदको सजाय भोगिरहेका अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्र्स शोभराजलाई सर्वोच्च अदालतले कैद सहुलितय प्रदान गरेको छ। आजको नागरिक दैनिकमा खबर लेखिएको छ ।              दुई जना विदेशी पर्यटकको हत्या गरेका…

देउवाको निर्णयलाई सर्वोच्च अदालतले रोके पछि

रूकुम, १८ माघ ।  रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने देउवा सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो।रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट…

गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन

माघ १७ । डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । बुधबार सिडिओ कार्यालय गई डाक्टर केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता…

राजिव गुरुङ (मनाङे) फरारको सुचिमा

१५ माघ- सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका राजीव गुरुङ (दीपक मनाङे) को फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले बैठक बसी मनाङेलाई विशेष अदालतले कानुनविपरीत सफाइ…

प्रधानन्यायाधीश गोपाल पराजुलीको एसएलसी पास गरेको मार्कसिट सार्वजनिक ( हेर्नुस फोटो सहित)

पुस २८ । डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले एसएलसी पास नगरेको र दुई नागरिकता भएको भन्दै शैक्षिक योग्यता र नागरिकतामाथि प्रश्न उठाएपछि सर्वाेच्च अदालतले उनका कागजपत्र झिकाएको छ । झिकाइएको कागजपत्रमा प्रधानन्यायाधीश पराजुलीले…

Breaking News : डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं,पुस २४ – सर्वोच्च अदालतले डा गोविन्द केसीलाई अदालत अवहेलनाको मुद्दामा मंगलबार बिहान उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले केसीलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो । सर्वोच्च अदालतले डा शशी…