Browsing Tag

pokhara cup

पोखरालाइ खेलकुद राजधानी बनाइने

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा परेको बताउनुभएको छ । पोखरा रंगशालामा आजदेखि शुरु भएको २१औँ महिला तथा ३१औँ पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो नगरीलाई…

मनाङको पोखरा कपमा ह्याट्रिक मनाङले (एक पछि अर्को गोल यसरी ग¥यो भिडियो सहित )

सागर राज तिमिल्सिना पोखरा, ११ बैशाख/लक्ष्मीहुण्डाई मनाङ मस्र्याङदी क्लबले पाँचौं मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि जित्दै ह्याट्रिक गरेको छ ।

मनाङ र आर्मीमा कस्ले जित्ला वर्षको पहिलो उपाधि

पोखरा, ११ वैशाख/वर्षको पहिलो उपाधिको लागि विभागिय टोली त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब पोखराको मैदानमा आज भिड्दै छन् । पाँच लाख ५ हजार राशीको पुरस्कारको हकदार बन्ने अभियानमा दुवैले आफुलाई अब्बल द¥याएका छन् ।…

धरान पाँचौ पोखरा कपको सेमिफाईनलमा

पोखरा, ०७ वैशाख/धरान फुटवल क्लब पोखरामा जारी पाँचौ पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पाँहुना टोली उडिसा फाओ एकेडेमी भारतलाई ३— ० ले हराउदै धरान अन्तिम चारमा पुगेको हो ।

मनाङ पोखरा कपको सेमिफाईनलमा

पोखरा ५ बैशाख /विश्वास श्रेष्ठलेको एक गोल मद्दतले पोखरामा जारी पाँचौ पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा झापा ११ लाई १—० ले हराउदै मनाङमस्र्याङदी क्लव अन्तिम चारमा पुगेको हो ।

रन्जन विष्ट चम्किदा एपिएफ पाँचौ पोखरा कपका अन्तिम चारमा

पोखरा ४ बैशाख /रन्जन विष्टको दुई गोल मदतले एपिएफ पाँचौ पोखरा कपको अन्तिम चारमा प्रबेश गरेको छ । डिफेन्डीङ च्याम्पियन समेत रहेको नेपाल पुलिस क्लबलाई २—० हराउदै एपिएफ क्लब सेमिफाईनल प्रवेश गरेको हो ।