Browsing Tag

#covid 19 nepal

थप ९० जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा २ थपिए, संक्रमितको सख्या ७७२ पुग्यो

पोखरा, १३ जेठ / मंगलबार एकै दिन नेपालमा ९० जनामा कोरोना संक्रमित थपिएका छन् । महत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १,…

रुपन्देही, कपिलवस्तु र गुल्मीमा थप ७ जनामा कोरोना संक्रमण, संक्रकितको संख्या ५९१ पुग्यो

बुटवल, १० जेठ / शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नम्बर ५ मा ७ जना संक्रमित थपिएका हुन् । रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने…

थप ६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो (कुन जिल्लामा कति)

पोखरा, १० जेठ / शनिबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस कोभिड-१९ संक्रमितको सख्या ५ सय ८४ पुगेको छ । शनिबार चार बजे सम्म ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता विकास…

शुक्रबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

पोखरा, ९ जेठ / शुक्रबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको सख्या ५ सय १६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा हेटौडा ३ की ५४ बर्षिया महिला, भक्तपुर ९ की ४२…

दुई पत्रकार सहित थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

पोखरा, ९ जेठ/ शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । सर्लाहीमा १५, कपिलवस्तुमा ९, नवलपरासीका ३, चितवनमा २, नवलपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा…

कोरोनाबाट मृत्यु भएकी महिलाको सुरक्षाकर्मीद्धारा आर्यघाटमा अन्त्यस्टी

काठमाडौं, ४ जेठ / कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शनिबार राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनको विद्युतीय शवदाह गृहमा अन्त्यस्टी गरिएको सुरक्षा निकायल जानकारी दिएको छ । धुलिखेल…

एकै दिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ३४ जनामा संक्रमित

पोखरा, २९ वैशाख / नेपालमा थप सोमबार बेलुका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबार विहान ११ जनामा…

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

पोखरा, २७ वैशाख / उदयपुरमा थप १ जना महिलामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । शनिबार भएको स्वाब परीक्षण्मा १ जनामा कोरोना पुष्टि भएको हो । उदयपुरमा शनिबार विहान पनि ३ जनामो…

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको सख्या १ सय २

काठमाडौं, २६ वैशाख / नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको सख्या १ सय २ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या…

नेपालमा एकैदिन १६ जना कोरोना संक्रमित पुष्टि, कोरोना संक्रमितको सख्या ७५ पुग्यो

पोखरा, २१ वैशाख / नेपालमा आइतबार १६ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएका जानकारी अनुसार नेपालगञ्जमा मात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस…