मर्दी हिमाल आरोही युवा

पोखरा । मर्दी हिमालको सफल आरोहण गरेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का युवा । हिमाल आरोहणको प्रर्वधनका लागि उनीहरुले पाँच हजार ५८७ मिटर अग्लो मर्दी हिमालको आरोहण गरेका हुन् ।

तस्वीर: रासस

कमेन्टहरु
Loading...