पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा कार्यरत कर्मचारीमा कोरोना पुष्टी

पोखरा , भदौ ६ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशननालय गण्डकीका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको ३९ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार उनी होटल क्वारेन्टाइनमा छन् । उनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा लैजाने तयारी भैरहेको छ ।

कमेन्टहरु
Loading...