पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको ओपिडी सेवा बन्द

पोखरा ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ ।

अस्पताललाई पूर्ण रुपमा कोभिड–१९ का संक्रमितहरुको उपचार व्यवस्थापनका लागि भन्दै आज एक सूचना जारी गरि अर्को सूचना प्रकाशित नहुँदासम्म ओपिडी सेवा बन्द गरिएको हो ।

कमेन्टहरु
Loading...