उद्योग वाणिज्य संघ गण्डकी निर्वाचन : केही बेरमा मतदान

नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको उम्मेदवारको अन्तिम नामावाली प्रकाशन भएको ।

प्रकाशन सूची अनुसार अध्यक्षमा सन्जिव बहादुर कोइराला र हरि ओम शर्मा लामिछाने भिड्दैछन् ।

केही बेरमा हुने मतदानका अघि चुनावी माहोल गर्मिएको देख्न सकिन्छ ।

 

कमेन्टहरु
Loading...