Browsing Tag

#बस

भ्रमण वर्षलाई लक्षित गर्दै पोखरा र काठमाडौंबाट बस सेवा थप

पोखरा, ४ कात्तिक / भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सोमबारबाट पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले पोखराबाट काठमाडौं र काठमाडौंबाट पोखरालाई १/१ वटा बस सञ्चालन गरेको छ । सोमबार पोखराको लेकसाइडबाट साँझ ७ः३० बजे बा ५ ख ६९६ नम्बरको बसले यो…

पोखराका नगर बसमा ई–टिकेटिङ शुरु

पोखरा, २७ साउन / पोखरामा सार्वजनिक यातायातमा अब विद्युतीय प्रणालीबाट पैसा तिर्ने ब्यवस्था मिलाईएको छ । पोखरा महानगरपालिकाको संयोजनमा शुक्रबारदेखि १३ वटा बसमा इ–टिकेटिङ लागू गरिएको छ । सिमपानीदेखि आँखा अस्पताल पुग्ने रुटका गाडीहरुमा मेसिन…

पोखरामा बसमा छुटेको नगद २ लाख फिर्ता

पोखरा, ८ साउन /पोखराको बागलुङ बसपार्कमा एउटा बसमा छुटेको रकमलाई प्रहरीको साहेताले सम्बन्धीत धनीले प्राप्त गरेकी छन् । बुधबार बिहान बागलुङ बसपार्कबाट पोखरा ३३ बागमारा जादै गरेको बसमा पोखरा ३३ की शान्ति पाध्याले नगद दुई लाख रुपैया झोला बसमा…

पोखरामा पर्यटक बसका चालक र सहचालकलाई तालिम

पोखरा, १३ असार /नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् पर्यटन यातायात समिति, पोखराको आयोजनामा बिहीबार पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवम् सहचालकलाई तालिम दिइएको छ । पर्यटक आउँदा वा जाँदा पहिलो र अन्तिम सम्पर्क व्यक्ति चालक एवम् सहचालक…

पोखराबाट भारतको देहरादुन सिधा बस सेवा शुरु

पोखरा, ८ जेठ/पृथ्वी राजमार्ग बस सेवा समितिले पोखरा र भारतको देहरादुन सम्म सिधा बस सेवा शुरु गरेको छ । पृथ्वी राजमार्ग बस सेवा अन्तरगको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले हप्ताको १ एक दिन बुधबार पोखरा र शनिबार देहरादुनबाट बस सेवा सञ्चालन गर्न…

शान्ति उदयमा विद्यार्थीका लागि निःशुल्क बस सञ्चालनमा

पोखरा, १० बैशाख / पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर पाण्डेथुमस्थित शान्ति उदय माध्यमिक विद्यालयमा स्कुल बस सञ्चालनमा ल्याइएको छ । कास्की दक्षिण भेगकै पुरानो यस विद्यालयमा आउने विद्यार्थीको सहजतालाई लक्षित गरी यसै शैक्षिक वर्षदेखि…

चितवनबाट पोखरा आउदै गरेको बस तनहुँमा दुर्घटना

पोखरा, १७ पुस / चितवनबाट पोखरा आउदै गरेको तनहुँमा दुर्घटना भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ भुलभुलेमा बा १ प १०४६ नम्बरको को पर्यटक बस बिपरित दिशाबाट आईरहेको गाडीलाई साईड दिने क्रममा दुर्घटन भएको हो । साईड दिने क्रममा बस पल्टदा बसमा…

पोखराको महेन्द्र गुफा काठमाण्डौं सिधा बस सेवा शुरु

पोखरा, ५ कात्तिक/ पोखराको पर्यटकीय स्थल महेन्द्र गुफा देखि संघिय राजधानी काठमाण्डौं सम्म सिधा बस सेवा शुरु भएको छ । पृथ्वी राजमार्ग बस संचालक समितिले सोमबारदेखि सिधा बस सेवा शुरु गरेको हो । सेवा शुरु गर्दै पृथ्वी राजमार्ग बस संचालक समितिका…