Browsing Tag

#काहुँ धरहरा

काहुँकोट, काहुँ धरहरामा रमाए हाईकर्सहरु

पोखरा, ३० असार /हाईकर्स क्लब नेपालको टोलीले शनिबार पोखरा महानगरपालिका वडा नं. ११ काहुँकोटसम्म हाईकिङ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ बाट सुरु भएको एक दिने हाईकिङ १२ किलोमिटरको दुरी पार गरी वडा नम्बर ११ को काहुँकोट, काँहु धरहरासम्म…

पोखराको काहुँमा ढकमक पुसमै फूल्यो लालिगुराँस

पोखरा, ३० पुस /पोखरा ११ को काहूँडाँडामा पुसमै ढकमक लालिगुराँस फूलेको छ । फागुन पछि फूल्ने गुराँस यसबर्ष पुसमै फूलेको हो । १ हजार ४ सय ४४ मिटर उचाईमा रहेको काहूँडाँडा सबै भन्दा कम उचाईमा गुराँस फूल्ने ठाउँ पनि हो । सामान्यतः १ हजार ४ सय…

काहुँ धरहरा महोत्सवमा आयोजीत साईक्लिङ रेस उपाधी सुन्देलीलाई

पोखरा, २९ मंसिर/काँहु धरहरा तेस्रो महोत्सवको दोस्रो दिन शनिबार विहान आयोजित साईक्लिङ प्रतिस्पर्धाको उपाधि पोखराका साईक्लिष्ट सन्दीप सुन्देलीले जितेका छन् । पोखराको रानीपौवाबाट शुरुभएको साईक्लिङ प्रतिस्पर्धा काँहु महोत्सवस्थल धराहरासम्मको…

पोखरा विमानस्थलको निमार्ण ६ महिनाअघि सकिन्छः पर्यटन मन्त्री अधिकारी

पोखरा, २७ मंसिर/सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा क्षेत्रिय विमानस्थलको निमार्ण कार्य तोकिएको समयभन्दा ६ महिनाअघि सकिने बताएका छन् । शुक्रबार, तेस्रो काहुँ धरहरा महोत्सवको उद्घाटन गर्न पोखरा ११, काहुँ…

काहुँ धरहरा महोत्सव मंसिर अन्तिम साता

पोखरा, १९ मंसिर/ पोखराको काहुँमा रहेको धरहरा र काहुँ डाडाँको प्रचार प्रसार गर्ने उद्देश्यले मंसिर अन्तिम साता काहुँ धरहरा महोत्सव हुने भएको छ । १० पछि काहुँ धरहरा तेस्रो संस्करण हुन लागेको हो । काँहु धरहरा महोत्सवले आन्तरिक तथा बाह्य…