महामन्त्रीमा शशांकको ५६ मतको अग्रता

काठमाडौं, २५ फागुन /शशांक २५५, केसी १९९, र थापा १४२
नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइरालाको अग्रता कायमै छ। पछिल्लो मत गणना अनुसार शशांकको २५५ मत, अर्जुननरसिंह केसीको १९९ र गगनकुमार थापाको १४२ मत रहेको छ।

कमेन्टहरु
Loading...