महामन्त्रीमा शशांकको ५६ मतको अग्रता

134

काठमाडौं, २५ फागुन /शशांक २५५, केसी १९९, र थापा १४२
नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइरालाको अग्रता कायमै छ। पछिल्लो मत गणना अनुसार शशांकको २५५ मत, अर्जुननरसिंह केसीको १९९ र गगनकुमार थापाको १४२ मत रहेको छ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...