पोखरा महानगरमा २२८२ मतगणना हुदा एमालेको अग्रता कायमै#NepalVotes #Pokhara

पोखरा, २ जेठ /पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै छ ।

२२ सय ८२ मत गनिसक्दा एमालेका उम्मेदवार मानबहादुर जिसीले १० सय २२ र काँग्रेसका उम्मेदवार रामजी कुवँरले ७ सय ६५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले १ हजार ११ र काँग्रेसकी उम्मेदवार सरस्वती गुरुङले ७ सय ८१ मत पाएकी छिन् ।

वडाध्यक्षमा एमालेका लागि १ हजार ६३ र काँग्रेसका लागि ७ सय ३६ मत परेको छ ।

कमेन्टहरु
Loading...