प्रेस युनियन कास्कीको अध्यक्षमा सिग्देल र सचिबमा पौडेल विजयी (कस्को कती मत)

पोखरा, १२ फागुन /नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा नबिन सिग्देल बिजयी भएका छन् । नेपाल प्रेस युनियन कास्कीको नबौ अधिबेसनले नबिन सिग्देल ७७ मत लाउदै विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी माधब रेग्मीले ६६ मत प्राप्त गरे । त्यसै गरि अर्का अध्यक्षका प्रत्यासी यदुनाथ बन्जराले १७ मत प्राप्त गरे ।

त्यसै गरि सचिबमा पदमा ८० मत प्राप्त गर्दै प्रदिप पौडेल बिजयी भएका छन् । त्यसै गरि सचिबका अर्का उमेद्वार भुपाल गुरुङले ५९ मत प्राप्त गरे भने अर्का उमेद्वार सदिप पौडलले २० मत प्राप्त गरे । अन्य पदमा भने शनिबार नै निविरोध निर्वाचीत भएका थिए ।

कमेन्टहरु
Loading...