पोखरा महानगरमा एक सय मतगन्दा एमालेलाई ५१

पोखरा, १ जेठ /पोखरा लेखनाथ महानगर पालिकामा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी अगाडी देखिएका छन् । पोखरा वडा नम्बर १ को १०० मतगणना गर्दा जिसीले ५१ मत ल्याएका छन् भने नेपली काग्रेसका उमेद्वार रामजी कुबँरले ३३ मत ल्याएका छन् ।

त्यसै गरि उपमेयरमा एमालेकी मन्जु गुरुङलाई ४७, काग्रेसकी सरस्वती गुरुङलाई ३३ र नेकपा माओवादी केन्द्रकी गोमा ढकाललाई ५ मत खसेको छ ।

वडा नम्बर १ को अध्यक्षका लागि काग्रेसका टंकप्रसाद शर्माले ३०, एमालेका शारदा पराजुली ५२ र माओवादी केन्द्रका डिल्लिराम अधिकारीले ७ मत ल्याएका छन् ।

कमेन्टहरु
Loading...