पोखरा रामघाटमा कार घरमा ठोकियो, एक घाइते

शसि पौडेल

पोखरा, ८ असोज/पोखराको रामघाट पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको पछाडी कारले घरमा जोतिदा एक जना घाइते भएकी छन् । शनिबार विहान कारले घर अगाडीको कुखुराको खोर र पर्खालमा ठोकिएको थियो ।

विहान उठेर काम गर्दै गरेकी २४ बर्षिया संगिता सुनार घाइते भएकी प्रहरीले जानकारी दिएको छ । बा १२ च ५६०० नम्बरको कार पर्खा र कुखुरा खोर भत्काउदै छिरको थियो । कार कुचिएको छ ।

विपरीत दिसाबाट आएको मोटरसाइकलले झुक्याए पछि कार अनियन्त्री हुदै पर्खामा ठोकिएको प्रहरील जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...