पोखराको मध्ये भागमै भासियो, चारतले घर जोखिममा (भिडियो सहित, फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा १९ भदौ /पोखराको मध्ये भागमै जमिन भासिएको छ । पोखराको मुख्य ब्यापारिक क्षेत्र चिप्लेढुङ्गा स्थित पन्थी मार्गमा जमिन भासिएपछि दुई वटा सटरमा क्षती पुगेको छ ।

शनिबार राती परको पानीले जमिन भासिएको हो । पानीको ठेलिएर घर मुनी पुगे पछि पानी कै कारण भासिएको स्थानीयले बताएका छन् । स्थानिय राधाकृष्ण रौनियारको दुई वटा सटरमा भासिएको छ । दुई सटरमा सञ्चालन भएका पसल अन्यत्र सारिएको छ ।

त्यस्तै आडमा रहेको प्रेम प्रसाद अधिकारीको चार तले घर पनि जोखिममा परेको छ । झण्डै १० फिट गहिरो गरी जमिन भासिदा वरपर ओडार जस्तो बनेको छ । स्थानियले सडकमा सवारी आवतजावत बन्द गरिएका छन् ।

पोखराको मध्ये भागमै भासियो
पोखराको मध्ये भागमै भासियो
पोखराको मध्ये भागमै भासियो
पोखराको मध्ये भागमै भासियो
पोखराको मध्ये भागमै भासियो
पोखराको मध्ये भागमै भासियो
पोखराको मध्ये भागमै भासियो
पोखराको मध्ये भागमै भासियो
पोखराको मध्ये भागमै भासियो
पोखराको मध्ये भागमै भासियो
कमेन्टहरु
Loading...