पोखराका १८ औषधी पसलमा म्याद गुज्रेका औषधी

पोखरा, २१ असार /पोखराका औषधी पसलमा अनुगमन गर्दा १८ वटा पसलले म्याद गुज्रेका औषधीहरु बिक्री बितरण गरेको भेटीएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत सुरेशचन्द्र कोइरालाले नेतृत्वमा गएको टोलीले अनुगमन गर्दा म्याद गुज्रेका औषधीहरु भेटीएको थियो ।
टोलीले छुट्टै बक्समा ठुलो अक्षरले म्याद गुज्रेको औषधी लेखी उचित व्यवस्थापन गर्न निर्देशन दिएको थियो । अनुगमनका क्रममा बिभीन्न औषधी पसल हरु रहेका छन ।

१. शिव स्वणर््िाम फर्मा, पोखरा–९
२. निरज फर्मा, पोखरा–९
३. गोरखा मेडिकल हल फमार्, पोखरा–९
४. परोपकार मेडिकल हल, पोखरा–९
५. सुन्दर पोखरा फर्मेसी, पोखरा–९
६. विभा फर्मा, पोखरा–९
७. विश्वास मेडिको हल, पोखरा–९
८. कालिगण्डकी मेडिकल फमार्, पोखरा–९
९. खड्का मेडिको फर्मा, पोखरा–९
१० खड्का मेडिसिन सप्लायसर्, पोखरा–९
११. सृजना मेडि सेल्स, पोखरा–९
१२. गण्डकी मेडि सेल्स, पोखरा–९
१३. स्याङ्गजा औषधी पसल, पोखरा–९
१४ ईन्दुज फर्मा, पोखरा–४
१५ हिमश्री फर्मा, पोखरा–४
१६ हिमाद्री फर्मा, पोखरा–४
१७ एरिया मेडिकल हल, पोखरा–१
१८ मल्टी मेडिको फर्मा, पोखरा–१

कमेन्टहरु
Loading...