लकडाउन पोखरामा वैशाखमा ९ वटा चोरीका घटना

पोखरा, १ जेठ / लकडाउनका बेला पोखरामा चोरीका ९ वटा घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपि दानबहादुर कार्कीले मासिक प्रेस विफिङ ९ वटा चोरीका घटना भएको बताए ।

उनले पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा तेल समेत चोरी गरेको पाएको उनले बताए ।

कतिपय चोरीमा संलग्नलाई पक्राउ गरि सकेको र केही पत्ता लगाई पक्राउ गर्ने क्रममा रहेको बताए ।

कमेन्टहरु
Loading...