पोखराको पृथ्वीनारायण क्याम्पस (PNC) देशकै उत्कृष्ट

पोखरा, २६ भदौ /पोखराको पृथ्वीनारायण क्याम्पस (PNC) देशकै उत्कृष्ट हुदै पुरस्कार जितेको छ । देशभरीका

सरकारी क्यम्पसमध्ये पिएन क्याम्पस उत्कृष्ट हुँदै नगद २ लाख ५० हजार सहित सम्मानित भएको हो ।

३९ औं शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलिले उत्कृष्टताको प्रमाणपत्र र नगद पुरस्कार प्रदान

गरे । विद्यार्थीको लगनशिलता र शिक्षकहरुको निरन्तरताले नै क्याम्पस उत्कृष्ट बनेको क्याम्पसक प्रमुख

प्राडा चन्द्रबहादुर थापाले बताए । पृथ्वी नारायण क्याम्पस देश कै सबै भन्दा बढि विद्याथी हुने क्याम्पसका

रुपमा चिनिदै आएको छ ।

कमेन्टहरु
Loading...