पोउवा संघको वरिष्ठ उपाध्यक्षमा अधिकारीलाई हराउदै नारायण कोइराला विजयी

पोखरा, ६ असोज / पोखरा उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी भएका छन् ।

कोइरालाले १७१५ मत ल्याएका छन् भने यदुनाथ अधिकारीले १२३५ मत ल्याएका छन् ।

Posted by Ganthan.com on Saturday, September 22, 2018

कमेन्टहरु
Loading...