पोखरा उद्योग वाणिज्य संघको महासचिबमा अर्जुन पोखरेल विजयी

पोखरा, ६ असोज /पोखरा उद्योग वाणिज्य संघको महासचिबमा अर्जुन पोखरेल बिजयी भएका छन् । उनले

१७०२ मतसहित विजयी भएका हुन् । महासचिवका प्रतिस्पर्धी किसान सुनारको १२४८ मत ल्याएका छन् ।

कमेन्टहरु
Loading...