प्रदेश ४ संसदबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुबिधा पास

227

सागर राज तिमिल्सिना
पोखरा, २३ चैत /प्रदेश ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले स्थानी तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुबिधा सम्बन्धी कार्यविधि र प्रदेश स्थतरीय सार्वजनीक लिखत प्रमाणीकरण ऐन पास गरेको छ ।

स्थानी तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुबिधा सम्बन्धी कार्यविधि चैत १६ गते विधायन समितिमा पठाईएको विधेयकमाथी समितिले दफावार छलफल गरेर केही सुझाव सहितको संसदमा प्रस्तुत गरेको थियो ।

स्थानी तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुबिधा सम्बन्धी कार्यविधिमा जिल्ला समन्वय समितिका सभापतिको तलव ३८ हजार, उपप्रमुखलाई ३० हजार, सदस्यहरुको ११ हजार तोकेको छ । महानगरका मेयरलाई ४३, उपमेयरलाई ३८, वडाध्यक्षलाई २५, कार्यपालिका सदस्यलाई १२ हजार ५ सय छ । गाउँपालिका कार्यपालिका सदस्यलाई ९ हजार, नगरकार्यपालिका सदस्यलाई १० हजार तलब तोकेको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...