पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्यो

पोखरा, १९ फागुन /पोखरा महानगरपालिका १८ सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ ।

यसरी खस्यो प्याराग्लाइडिङ

यसरी खस्यो प्याराग्लाइडिङ

Posted by Ganthan.com on Saturday, March 2, 2019

अहिले उद्धारका लागि शसस्त्र प्रहरी, स्थानी र प्रहरी टोली घटनास्थल पुगेको छ ।

स्लोपाइल हो वा टेन्डम हो खुलिनसेको प्रहरीको भनाई छ । थप विवरण आउन बाकि छ ।

कमेन्टहरु
Loading...