Ganthan News Pokhara
All news from Pokhara & around

पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्यो

0

पोखरा, १९ फागुन /पोखरा महानगरपालिका १८ सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ ।

अहिले उद्धारका लागि शसस्त्र प्रहरी, स्थानी र प्रहरी टोली घटनास्थल पुगेको छ ।

स्लोपाइल हो वा टेन्डम हो खुलिनसेको प्रहरीको भनाई छ । थप विवरण आउन बाकि छ ।

अरु सम्बन्धित खबरहरु