पोखराका विभिन्न ठाउँबाट मोवाइल चोरी गर्ने एक जना पक्राउ

पोखरा, १ असोज /कास्की प्रहरीले पोखरा महानगरपालिका बिभिन्न स्थानहरुमा भएका चोरी गरेका मोवाइल

सहित एक जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका २२ बर्षिय विशाल गुरुङलाई ६ वटा मोवाई सहित पक्राउ

गरेको छ । पुराना मोबाईलहरु बिक्रि बितरण गर्दै छ भन्ने गोप्य सुचनाको प्रहरीले पक्राउ गरेको हो ।

चोरीका विभिन्न मोडल ६ मोबाईलहरु सहित पक्राउ गरी थप अनुसन्धानका लागि म्याद थप गरेको प्रहरीले

जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...