उत्तरी लेकसाइड खहरेमा बाढी, सडक अवरुद्ध (लाईभ भिडियो सहित)

पोखराको लेकसाइड खहरेमा रातभरको मनसूनी वर्षाका कारण भीषण बाढी गएको छ, उत्तरी लेकसाइड, खहरे हुदै पामे जाने सडक अवरुद्ध जस्तै बनेको छ| सडक भरि हिजो र भेलले ल्याएको माटोको उचाईका कारण सवारीसाधन फसेका छन् |

केहि बेर देखि सेना र प्रहरीलेद्वारा  बाटो खुलाउने कार्य सुरु भैसकेको छ भने स्थानीयले आफ्नो घर अगाडि बिहानै देखि भल बगाई सडक सहज बनाउन लागिपरेका छन्|

हेर्नुहोस् लाईभ भिडियो

कमेन्टहरु
Loading...