कास्कीको रुपा गाउँपालिकामा काग्रेका प्रकाश खनालको अग्रता कायमै #NepalVotes #Pokhara

पोखरा, २ जेठ/कास्कीको रुपा गाउँ पालिकामा प्रकाश खनालको अग्रता कायमै छ । नेपाली काग्रेसका उमेद्वार प्रकास मोहन खनालले १२ सय ४४ मत ल्याएका छन् ।

एमालेका उमेद्वार नवराज ओझाले ९ सय ८४ मत ल्याएका छन् । उपाध्यक्षमा गिमाया गुरुङले १२ सय ल्याएकी छन् भने लालसुब्वा गुरुङले ९ सय ३८ मत ल्याइन् ।

कमेन्टहरु
Loading...