कास्कीको प्रस्तावित रुपा गाउँपालिकामा ७ वटा वडा (कुन कुन सहित)

पोखरा, २५ पुस /स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले स्थानीय तह ७ सय १९ रहने गरी प्रतिवेदन सरकारलाई बुझाएको छ । कास्कीमा एक महानगरपालिका र चार वटा गाउँपालिका प्रस्ताब गरेको छ ।

प्रस्तावीत कास्कीको रुपा गाउँपालिकामा ७ वटा वडा प्रस्ताब गरिएको छ । जसको जनसंख्या १४ हजार ५ सय १९ रहेको छ । वडा विभाजन यस्तो छ ।

रुपा गाउँपालिका
रुपा गाउँपालिका
कमेन्टहरु
Loading...