गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण, संक्रमितको सख्या ८८८ पुग्यो

पोखरा, १३ असार / गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमितको संख्या ८८८ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा गरिएको परिक्षणमा थप भएका नयाँ ३४ जना संक्रमित थपिएका हुन् । शनिबार बिहान र दिऊसो  ४८ जनामा कोरोना संक्रमित पुष्टि भएको थिए ।

यो सगँ शनिबार मात्रै ८२ जनामा संक्रमण देखिएको छ । सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । १ जना कर्णाली प्रदेश रहेका छन् ।

यसैगरी कोरोनको संक्रमणबाट निको हुनुहुने व्यक्तिहरुको संख्या गण्डकी प्रदेशमा १२१ पुगेको छ ।

कमेन्टहरु
Loading...