फेवाताल ड्याममुनी पौडी खेल्ने क्रममा एक बेपत्ता

पोखरा, २७ साउन / शनिबार साझँ फेवाताल ड्याममुनी पौडी खेल्ने क्रममा एक बेपत्ता भएका छन् ।

करिब २० बर्षिय अभिम राई साथीहरु सगँ पौडी खेल्ल गरेका उनलाई पौडी खेल्दा खेल्दै खोलाले बगाएको हो ।

प्रहरीका अनुसार बेपत्ता हुनेका नाम बाहेक अरु केहि सनाखत हुन सकेको छैन ।

उनी बेपत्ता भएको प्रहरीले खोजी कार्य गरिरहेको छ । केही दिन सोही ठाउँबाट अर्को एक जना पनि बेपत्ता भएका थिए ।

कमेन्टहरु
Loading...