यी हुन् पोखरा महानगरका कार्यकारी दीर्घनारायण

पोखरा, १५ चैत /पोखरा लेखनाथ महानगरपालिकामा नयाँ कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले सोमबार देखी काम थालेका छन् । पौडेललाई सोमबार महानगरका कर्मचारीहरुले स्वागत गरे ।

सहसचिब पौडेल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सरुवा भई पोखरा आएका हुन् । उनले पोखरा महानगरपालिकमा भएका स्रोत र साधनको उच्चतम प्रयोग गरेर पोखरालाई उत्कृष्ट बनाउने बताए ।

उनले सबै कर्मचारी सगँ मिलेर उपमहानगरको भन्दा राम्रो सेवा दिने बताए ।

कमेन्टहरु
Loading...