झरीले झुर दशै (फोटो फिचर सहित)

सागर राज तिमिल्सिना
पोखरा, २८ असोज/आज बडा दसैँ । घरघरमा मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । घर टिका लगाएर अन्य मान्यजनकोमा टिका लगाउन जानेहरुको भने विचल्ली भएको छ । धेरै जसो घरमा टिका लगाएर अन्यत्र जान नै कठिन भए पछि घरमै छन् ।
dashain (1)कति पय मोटर साइकलमा रुजेर भए पनि गन्तव्य तिर लागेका छन् । दशैका लागी हालिएका पिडमा पनि कहि मात्रै रुजेर खेल्दै छन् । हुने त दशैमा हट्यो सारा हिलो महिलो हरायो पानीको वर्षा भन्ने चलन पनि छ । तर य वर्ष भने त्यस्तो भएन सबै हिलै हिलो । त्यहि झरि र हिलो ले अहिलेको दशै झुर भयो ।
 
 
 
 
 
 
 
 
 
 
dashain (4)dashain (7)
dashain (2)

कमेन्टहरु
Loading...