पोखरामा बम विस्पोट

सागर राज तिमिल्सिना
पोखरा, २९ कात्तिक/पोखरामा आज राती ९ बजेर ५० मिनेट जादा शक्तिशासी बम पड्केको छ । पोखरा ११ फुलबारीमा पड्कीएको स्थानीयले जानकारी दिए । मणिपाल हस्पीटलको माथी पड्कीको स्थानीयले जानकारी दिए । बम कस्ले र किन बिष्पोट गराएको भने खुल्न सकको छैन । बमको ठुलो आवाज गरि पड्कीय पछि पोखरामा त्रास छाएको छ । विस्तृत जानकारी आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको । घटनाका बारेमा जानकारी लिन प्रहरी त्यहा पुगेको छ ।

कमेन्टहरु
Loading...