सर्वसाधारणलाई तर्साउन बिजयपुर पुलमा बाल्टिन बम ! (फोटो फिचर)

पोखरा २८ फागुन / पोखरा र लेखनाथ जोड्ने विजयपुर खोलाको पुलमा शंकास्पद बस्तु देखिएको बम नभएको पुष्टि भएको छ । बिजयपुर पुलमा बमभएको शंका गरि करिब ३ घण्टा बाटो अवरुद्ध भएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले बाल्टिनलाई ल्याई खोलामा फ्याकेको छ ।

बोरालाई प्लाष्टिकले बेरेर तार समेत जोडिएको अबस्थामा भेटिएपछि बमको आशंकामा सुरक्षाकर्मीले सुरक्षा दिई डिस्पोजल टोलीलाई बोलाएका थिए । नेपाली सेनाको बम डिस्पोजल टोली खटियो तर अन्तमा बमको नाममा आतंक मच्चाउन शंकास्पद बस्तु तयार पारेर राखिएको पुष्टि भयो ।

बाल्टिन भित्र बालुवा, ढुङगा राखेर तारको गुजुल्टो बनाई बोरा र प्लाष्टिकले बेरिएको बस्तु रहेको सेनाले जनाएको छ । सर्वसाधारणलाई आतंकित पार्न बम जस्तै देखिने गरी बमको नाममा आतंक मच्चाउन खोेजिएको प्रहरीको भनाई छ ।

पोखराको विजयपुर खोला पुलमा बम
पोखराको विजयपुर खोला पुलमा बम
बिजयपुर पुलमा राखिएको शंकास्पद बस्तु र डिस्पोजलमा संलग्न नेपाली सेना र अन्य । तस्बिरः सञ्जय शाक्य

कमेन्टहरु
Loading...