पोखराको मुस्ताङचोक स्थित आइल्यान्ड बनाउँदै

पोखरा, ३ पुष/ पोखराको मुस्ताङचोकस्थित आइल्यान्डलाई सानो बनाउँदै पोखरा महानगरपालिका । ट्राफिक व्यवस्थापनमा सहज बनाउन यसअघि पोखराको पृथ्वीचोक, जिरोकिमी, अमरसिंहचोक, हरिचोक र बिरौटाचोकका आइल्यान्डलाई महानगरले सानो बनाइसकेको छ ।

कमेन्टहरु
Loading...