पोखरा मोवाईल शौचालय शुरु (कस्तो छ हेरौ फोटो फिचर सहित)

रोटरी क्लब अफ पोखरा न्युरोड पोखरामा मोवाईल शौचालय सञ्चालनमा ल्याएको छ । पोखरा उपमहानगरपालिका, पोखरा उद्योग बाणिज्यसंघ, बाबा फाउण्डेशन नेपाल, गुडविल फाउण्डेशन अमेरिका र सेड्रा नेपालको सहकार्यमा क्लबले मोवाईल शौचालय सञ्चालन गरेको हो । तस्वीर ः सागर राज तिमिल्सिनाmobile toilet (1) mobile toilet (2) mobile toilet (3) mobile toilet (4) mobile toilet (5) mobile toilet (6)

कमेन्टहरु
Loading...