आहा ! कति राम्रो, कुन ठाउँ होला ?

आहा ! कति राम्रो, कुन ठाउँ होला ? यो तस्बिर हेर्नहरुले त्यस्तै भन्छन् । यो तस्बिर पोखराको गुप्तेश्व गुफा जाने बाटोको हो । गुप्तेश्व संरक्षण समितिले पर्यटकलाई आक्रर्षण गर्न निमार्ण गरे हो ।

पोखराको गुप्तेश्व गुफा जाने बाटोको
पोखराको गुप्तेश्व गुफा जाने बाटोको
कमेन्टहरु
Loading...