कास्कीका उम्मेद्वार कस्ता कस्ता छन् त हेरौ (फोटो फिचर )

मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि देशभरका जिल्ला निर्वाचन कार्यालयमा बिहीबार प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भइरहेको छ। बिहीबार बिहान कार्यालय खुल्नासाथ देशभरिका उम्मेदवारहरूले उम्मेदवारी दर्ता सुरु गरेका थिए। कास्कीमा विभिन्न दलका उम्मेद्वार र कसरी तामझामका साथ गए त दर्ता गर्न । तस्वीर ःसागर राज तिमिल्सिना
chunabe (9)
chunabe (8)
chunabe (7)
chunabe (6)
chunabe (5)
chunabe (3)
chunabe (2)
chunabe (1)
chunabe

कमेन्टहरु
Loading...