नवलपरासीमा ट्याक्टर दुर्घटनामा १ को मृत्यु, ७ जना घाईते

नवलपरासी ४ जेठ /गैडाकोट नगरपालिका ११ जङगल स्थित भित्री सडक खण्डमा लु २ त ५५१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

सडक देखी अन्दाजी १०० मिटर तल खस्दा ट्याक्टरमा सवार मध्ये अन्दाजी वर्ष ५५ को पुरुष ब्यक्तिको घट्नास्थलमै मृत्यु भएको हो । ७ जना घाईते भई उपचारको लागी भरतपुर चितवनमा उपचार भईरहको छ ।

कमेन्टहरु
Loading...