यस्तो छ नयाँ लोडसेडिङको तालिका

पोखरा, ३० भाद्र/नेपाल विद्युत प्राधिकरणले आजबाट लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । पहिले सातामा २७ घन्टासम्म हुदै आएको लोडसेडिङ दैनिक ७ घण्टाका दरले सातामा ४६ घण्टासम्म लोडसेडिङ हुने भएको छ ।

कुशैया–कटैया १ सय ३२ केभी प्रशारण लाईनको कन्डक्टर बदली कार्य तथा नदीमा पानीको बहाब कम भएको कारण बताउँदै लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो । यस्तो छ नयाँ तालिका

lo

कमेन्टहरु
Loading...