सिर्जनशिल पत्रकारीता पुरस्कारबाट हरि बास्तोला र दिपक परियार सम्मानीत

सागर राज तिमिल्सिना
पोखरा, २ जेठ /सिचांइमन्त्री उमेश यादवले संविधान कार्यान्यनमा संचार माध्यमले महोत्वपुर्ण भुमिका खेल्नु पर्ने जोड्दिएका छन् । पोखरामा पत्रकारलाई पुरस्कार वितरण गर्दै संविधान जनमानस सम्म पु¥याउन संचार माध्यमले भुमिका खेल्नु पर्ने बताए ।

सिर्जनशिल पत्रकारीता पुरस्कारबाट हरि बास्तोला र दिपक परियार सम्मानीत
सिर्जनशिल पत्रकारीता पुरस्कारबाट हरि बास्तोला र दिपक परियार सम्मानीत

उनले संचार माध्येमले राष्ट्रियताका सवालमा सबै एक जुटभएर अगाडी बढ्न सुझाब दिए । ‘सामान्य गल्तीले पनि ठुलो क्षेती हुन सक्छ,’ उनले भने, ‘त्यसैले संचारकर्मीले समाचार लेख्दा ख्याल गर्नु पर्दछ ।’ उनले फेवाताल संरक्षणका लागि हर्पन खोलामा योजना बनाएर अगाडी बढ्न लागेको बताए ।

सिर्जनशिल पत्रकारीता पुरस्कारबाट हरि बास्तोला र दिपक परियार सम्मानीत
सिर्जनशिल पत्रकारीता पुरस्कारबाट हरि बास्तोला र दिपक परियार सम्मानीत

स्व गजेन्द्र भण्डारी स्मृती सृजनशिल राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समितिका हरि बास्तोला र मिना गुरुङ सृजनशिल पत्रकारिता पुरस्कारबाट समाधान राष्ट्रिय दैनिकका दिपक परियारलाई सम्मानीत गरेको छ । बास्तोलालाई नगद २५ हजार, दोसल्ला र सम्मानपत्रले र परियारलाई नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मानीत गरेका थिए ।

सम्मानीत व्यक्तिका बारेमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञवाली, सचिब त्रिभुन पौडेल, पुरस्कार स्थापना गने मिना गुरुङ, पत्रकारहरु नारायण भट्टराई, नवराज सुबेदी लगायतले पुरस्कृत व्यक्तिका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...