पोखरा, २४ जेठ /पत्रकार विनोद लामिछाने वर्ष उत्कृष्ट पत्रकारिता अवार्डबाट सम्मानी भएका छन् ।
उनलाई नगद २० हजार, सम्मानपत्र र अवार्डले सम्मान गरे । उनलाई गण्डकी प्रदेशकी सामाजीक विकास मन्त्री नरदेबी पुनले सम्मान गरीन् ।
लामोसमय देखी पोखरामा पत्रकारीता क्षेत्रमा कार्यरत उनी हाल पोखरा रेडियो बाराहीमा कार्यरत रहेका छन् ।