पोखरामा अन्तराष्ट्रिय विमानस्थलको शिलन्यास यस्तो थियो (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, १ बैशाख
पोख्रलीको चालिस वर्ष देखिको विमानस्थल सपनाको काम अगाडी बढेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रधानमन्त्री केपी ओलीले शिलन्यास गरे । पोखरामा भएको एक भव्य कार्यक्रमका बिच प्रधानमन्त्रीले शिलन्यास गरेका हुन् । कार्यक्रममा अहिले सम्बोधनको क्रम चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक दलका प्रमुखहरु सहित चिनियाँ उच्च स्तरिय प्रतिनिधि मण्डलको उपस्थिति रहेको छ ।

pokhara airpot silans (1) pokhara airpot silans (2) pokhara airpot silans (3) pokhara airpot silans (4) pokhara airpot silans (5) pokhara airpot silans (6) pokhara airpot silans (7) pokhara airpot silans (8) pokhara airpot silans (9) pokhara airpot silans (10) pokhara airpot silans (11) pokhara airpot silans (12) pokhara airpot silans (13) pokhara airpot silans (14) pokhara airpot silans (15)

 

कमेन्टहरु
Loading...