पोखरामा पेट्रोलको अभाव, १० वटा पम्पमा तेल आउने (कुन कुनमा सहित)

पोखरा, ५ भदौ / चालकहरुको आन्दोलका कारण पोखरामा पेट्रोलको अभाव भएको छ । पोखरामा आज ४४

हजार लिटर पेट्रोल १० पम्पबाट वितरण हुने भएको छ । आपूर्ति सहज गर्न पोखराका सवारी साधनलाई कोटा

तोकिएको छ । जसअनुसार स्कुटरलाई ३ सय रुपैया, मोटरसाइकललाई ५ सय र ठुला गाडिलाई १२ सय

रुपैयाको पेट्रोल दिने नियम तोकिएको नेपाल पेट्रोलियम डिलर्स कास्कीका अध्यक्ष राजन गोङ्गजुले गन्थन

डटकमलाई बताए । पोखरा र दमौलीको गरी ११ आयल स्टोर्सले पट्रोलको आपूर्ति हुनेछ ।

जसमा
पोखरामा पेट्रोलको अभाव, १० वटा पम्पमा तेल आउने कुन कुनमा सहित
पोखरामा पेट्रोलको अभाव, १० वटा पम्पमा तेल आउने कुन कुनमा सहित
कमेन्टहरु
Loading...