सोमबार २५ गते पोखरा चारपाङग्रेलाई पेट्रोल बाड्ने (कुन कुन ठाउँमा समत)

पोखरा, २४ माघ सोमबार २५ गते पोखरा चारपाङग्रेलाई पेट्रोल बाड्ने भएको छ ।
आज मिति २०७२।१०।२४ गते बसेको वैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ वितरण गर्ने निर्णय गरियो ।

निर्णय नं. १
मिति २०७२।१०।२५ गते निम्नानुसारका पेट्रोल पम्पहरुबाट निम्नानुसारको पेट्रोलियम पदार्थ वितरण गर्ने ।petrol petrol 2

कमेन्टहरु
Loading...