पोखराको लौरुक खोलाले बगाएर एकको मृत्यु

पोखरा, २६ भदौ /पोखरा महानगरपाकिला २४ लौरुक खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ । पोखरा

महानगरपालिका २४ लौरुक घर भएको ५५ बर्षिय गुन्जबहादु बस्नेतको मृत्यु भएको वडा प्रहरी कार्यालय

बैदामका प्रमुख डिएपी नबिन कार्कीले जानकारी दिए । सोमबार साझँ डायरीमा दुध छोडेर घर फर्किदै गर्दा लौरुक

खोलाले बगाएर बस्नेतको मृत्यु भएको कार्कीले जानकारी दिए । उनले भने पहिले चप्पल बगाए छ, चप्पल

छोप्न जादाँ लडेर खोलाले बगाए छ । बस्नेतको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पोखरामा पोष्टमार्टका

लागि राखीको छ । सोमबार देखी पोखरामा ठुलो पानी परेको छ ।

कमेन्टहरु
Loading...