पोखरामा करेन्ट लागेर एक मृत्यु

पोखरा, २५ जेठ/पोखरा महानरपालिका ११ फुलबारी स्थित प्रगति टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

ईन्द्र प्रसाद पाठकको निर्माणधीन घरमा पानीको मोटरको बिजुलीको पल्कबाट तार छुटाउने क्रममा एक जना कामदारको मृत्यु भएको हो ।

पोखरा १३ भद्रकाली बस्ने १८ बर्षिय प्रबिण नेपालीलाई अचानक करेण्ट लाग्दा घाईते भई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

उनका शवलाई पोष्टमार्टका लागि अस्पतालमा राखीको छ । प्रहरीले थप अनुसन्धान गरी रहेको जनाएको छ ।

कमेन्टहरु
Loading...