पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी बिजयी

पोखरा, ६ असोज /पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी बिजयी भएका छन् । अर्का

अध्यक्षका प्रत्यासी रवीन्द्रबहादुर प्रजुलाई ७ मतले हराउदै अधिकारी बिजयी बनेका हुन् । अधिकारी १४७८ र प्रजु

१४७१ मत ल्याएका छन् । २ हजार ९ सय ८६ मत खसेको थियो ।

कमेन्टहरु
Loading...